काठमडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा सोमबार साँझ तीन राउन्ड गोली चेलेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहाले सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका- २ मा साँझ ६ः४५ बजेतिर गोली चलेको हो ।
उक्त गोली लागेर शिव कुमार महतो घाइते भएका छन् । उनको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उनका अनुसार अज्ञात समूहले गोली चलाएको हो ।
FACEBOOK COMMENTS