काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई उक्त जिम्मेवारी दिएका हुन् । केसीले अर्को व्यवस्था नहुञ्जेलसम्मका उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।
यसअघिका उपकुलपति प्राडा केशरजङ्ग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
FACEBOOK COMMENTS