चितवन। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेको छ ।
अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरेका छन् । सुवेदीलाई पछ्याइ रहनुभएकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS