भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह हैदरवाद हाउस पुगेका छन्।
समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन्।
उनीहरूबीच आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत विषयमा छलफल तथा निर्णय हुनेछ।
