काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् ।
जेठ १४ देखि १६ गतेसम्म दक्षिण कोरियामा आयोजना हुने ‘सुवोन आईटीएस एसिया प्यासिफिक फोरम’ मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।
मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
FACEBOOK COMMENTS