तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोकमा गरिएको नमूना सुन्तलाखेती । यहाँको बहपुर, उमाचोक र थानसिङमा गरिएको नमूना सुन्तला खेती आर्यआर्जन तथा कृषि, पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बनेको छ । यहाँका कृषकहरू बारीमा लगाउँदै आएको कोदो, मकैखेती छोडी अहिले सुन्तलाखेतीतर्फ आकर्षित भएका छन् ।
तस्बिर : सागर गिरी / रासस
FACEBOOK COMMENTS