काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले दाग नलागेका इमानदार र काम गर्न चाहनेहरूलाई उम्मेदवार बनाउने बताएका छन् ।
उनले भनेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिनेछौँ । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन् ।’
FACEBOOK COMMENTS