काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) को जग्गा भाडा घटाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले यस्तो नीति लिएको हो ।
सुरूका तीन वर्षका लागि यो छुट सुविधा उपलब्ध गराइने अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत बताए ।
Corporate Khabar
FACEBOOK COMMENTS