काठमाडौं । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग भएको दुईबुँदे सहमति र संसदमा रास्वपाले जारी राखेको भिजिट भिसा प्रकरणको विरोधका बारेमा गृहमन्त्री लेखकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
साथै सभामुख घिमिरेले अहिले प्रतिनिधि सभाको बैठकअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरेका छन् ।
यो पनि पढ्नुहोस्–
‘नीलो रिबन’मा संसद पसे रास्वपाका सांसद, रहस्य के हो ?
FACEBOOK COMMENTS