हामा स्टिलमा लागेको आगो निभाइयो
कर्पोरट खबर
9:06 am, मंगलबार, असार १०, २०८२
काठमाडौं । कमलादीस्थित हामा स्टिलमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो ।
उक्त आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकलका साथै प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ ।
आगलागीको कारण खुलेको छैन ।



FACEBOOK COMMENTS