काठमाडौं । असार ९ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
असार ९ गते बसेको मन्त्रिपरिषदको बैठकले भिजिट भिसा प्रकरणमा पूर्वमुख्य सचिव शङ्करदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्नेलगायत १५ निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद बैठकका निर्णयहरू–
FACEBOOK COMMENTS