म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब ५:५० बजे घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन पहल भइरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS