काठमाडौं । काठमाडौंको थापाथलीमा आगलागी भएको छ ।
थापाथलीमा रहेको हुण्डाईको शोरुम अगाडी आगलागी भएको हो । उक्त स्थानमा विद्युतको पोलमा तार सर्ट भएर आगलागी भएको हो ।
उक्त आगो जुद्धबारुण यन्त्रको दमकलले निभाएको छ । उक्त क्षेत्रमा आज २ ठाँउमा आगलाी भएको छ । दुवै आगो निभाइएको छ ।
उक्त क्षेत्रमा गाडीको धेरै शोरुम रहेका छन् ।
FACEBOOK COMMENTS