काठमाडौ । आजको सेयर कारोबार प्रणालीमा समस्या आउँदा परिसूचक समेत फरक परेको छ ।
प्राविधिक कारणले फरक अंक देखिएको भन्दै नेप्सेले आज सेयर ७.१० अंकले बढेको जानकारी दिएको छ ।
नेप्सेले भनेको छ ुकारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ ।
नेप्सले आजको सेयर ७.१० अंकले बढेर २९७१।३१ विन्दु कायम भएको जनाएको छ ।
FACEBOOK COMMENTS