काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने जनाएको छ ।
कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित भएपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS