काठमाडौं । पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड भएको छ । ललितपुरमा उनको गाडीमा तोडफोड भएको हो । सातदोबाटोबाट खुमलटार जाँदै गर्दा उनको गाडी रोकेर तोडफोड गरेका हुन् ।
Corporate Khabar
FACEBOOK COMMENTS