काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले सबैभन्दा पहिला सेवा सुचारु गर्न निर्देशन दिएका छन् ।
उनले स्रोत जुटाएर भएको क्षतिको पुनर्निर्माण गर्ने बताए । उनले कतिपय ठाउमा मर्मत गरेरनै हुने अवस्था छ भने कतिपय ठाउमा पुनर्निर्माण नै गर्नु पर्ने अवस्था रहेको बताए ।
उनले आउने सहयोग र सरकारसँगको बजेट व्यवस्थापन गरेरै अगाडी बढ्ने बताए । केहि कुरामा धैर्यता राख्नुपर्ने बताउदै संरचना ध्वस्त गर्ने कुरा बेठिक नै भएको बताए ।
FACEBOOK COMMENTS