काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।
सोमबार भएको भेटमा अर्थमन्त्री खनाल र राजदुत थम्प्सनबीच नेपाल अमेरिकाबीचको सम्बन्ध, दुवै देशबीचको व्यापारलाई अगाडि बढाउने, आर्थिक वृद्धिलाई बढावा दिने, विपद् तयारीलाई सुदृढ पार्ने र दुवै
देशको हित र समृद्धिलाई अगाडि बढाउने एमसीसी नेपाल कम्प्याक्टलाई अगाडि बढाउने लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
FACEBOOK COMMENTS