काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीए) बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिसमा सुशिलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र रमा डम्बरबहादुर बिकलाई राखेको छ ।
सिफारिस गरिएका चारै जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले एआइजी नियुक्त गर्नेछ ।
FACEBOOK COMMENTS