काठमाडौं । काठमाडौंको भीमसेनस्थानमा आज बिहान आगलागी भएको छ ।
बिहान करिब ४ बजेको समयमा घरमा आगलागी सुरु भएको बताइएको छ । आगो कपडाको गोदानमबाट सुरु भएको बताइएको छ ।
आगो अहिले पनि निभाउन सकिएको छैन । आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अहिले आयो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगरको दमकलले आगो निभाइरहेका छन् ।
FACEBOOK COMMENTS