काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS