काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलहरूबीचको एकता घोषणा सभा सुरू भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनहरूमा उक्त सभा सुरू भएको हो ।
हेर्नुहोस् तस्बिरहरू–

FACEBOOK COMMENTS