काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ’मातृभूमि जागरण अभियान, नेपाल’ बीच आज पेरिसडँडामा सहमती पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार सात बुँदे सहमतिपछि आजै राष्ट्रिय सभा गृहमा घोषणा सभा समेत योजना हुदैछ । पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने र सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने लगायतका सात बुँदे सहमति गरिएको छ ।


FACEBOOK COMMENTS