काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट शेयरधनीका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार पाँच प्रतिशत बोनश शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।
FACEBOOK COMMENTS