अन्जनराज न्यौपाने
तनहुँ २२ श्रावण- इन्टरनेट जाेड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्ला स्थित वल्डलिंकमा कार्यरत व्यास -४ जलदेविटाेल निवासी -३० बर्षीय सुवास श्रेष्ठको मृत्यु भएको हो। भादगाउँ विज्ञानचाैरमा इन्टरनेट जाेड्ने क्रममा एक्कासी करेन्ट लागे पछि उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
FACEBOOK COMMENTS