काठमाडाैँ । सामसङ नेपालले नयाँ Galaxy Tab A11 नेपाली बजारमा ल्याएको घोषणा गरेको छ।
प्रत्येक पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै, यो ट्याबले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र भरपर्दो प्रयोग अनुभव प्रदान गर्छ।
Galaxy Tab A11 मा रहेको 8.7-इन्चको ठूलो डिस्प्ले ले चलचित्र, गेम वा अनलाइन कक्षाका लागि जीवन्त र आकर्षक दृश्य अनुभव दिन्छ। Helio G99 प्रोसेसर को कारण मल्टिटास्किङ स्मूथ, एप स्विचिङ छिटो र स्ट्रिमिङ ल्याग-फ्री हुन्छ, जसले यसलाई विद्यार्थी, प्रोफेसनल र परिवार सबैका लागि उपयुक्त बनाउँछ।
FACEBOOK COMMENTS