काठमाडौं । कास्कीस्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।
बेलुका ५ बजेर १९ मिनेटमा ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, कात्तिक २८ मा कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।
FACEBOOK COMMENTS