रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवलमा ३ नम्बर इजलासमा परेको छ ।
उच्च अदालतमा यो चौथो पेशी हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सूचना अधिकारी रामबहादुर कुँवरले न्यायधीश मिलन राई र सानुमैया डंगोलको बेन्चमा परेको बताए ।
यो पनि पढ्नुस्-

FACEBOOK COMMENTS