काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता समितिले नेपाली कांग्रेसको ललितपुरको सानेमापस्थित पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरेको छ ।
समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतका नेताहरूसँग छलफलसमेत गरेको छ ।
FACEBOOK COMMENTS