काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (हिजो) राजीनामा दिएका जानकारी दिए ।
राजीनामा दिएका मन्त्री गुप्ता गएको कात्तिक ९ गते मन्त्री बनेका थिए ।
FACEBOOK COMMENTS