काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ–१ बाट मेटमणि चौधरीलाई टिकट दिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सोमबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।
चौधरीले यसअघि २०७४ र २०७९ दुवै पटक चुनाव जितेका थिए ।
२०७४ मा एमालेबाट विजयी भएका चौधरी २०७९ मा एकीकृत समाजवादीबाट विजयी भएका थिए ।
FACEBOOK COMMENTS