काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारप्रसारका लागि आज दिउँसो १ बजे झापा जाने भएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि ओलले झापा– ५ वाट उम्मेदवारी दिएका छन् ।
FACEBOOK COMMENTS