काठमाडौं । जर्ज मुन्सीको अर्धशतकमा स्टकल्यान्डले आईसीसी टी–२० विश्वकप २०२६ मा इटालीविरुद्ध २०७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले इटालीविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको छ ।
टी–२० विश्वकप: इटालीले टस जित्यो, स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने
FACEBOOK COMMENTS