बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् ।
रुकुम पश्चिमबाटै उम्मेदवार रहेका शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
FACEBOOK COMMENTS