काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा ललितपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उमेदवार जगदीश खरेलको अग्रता कायमै छ । खरेलले दुई हजार ५९६ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका उमेदवार प्रेमकृष्ण महर्जनले पछ्याइरहेका छन् । महर्जनले ४१२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS