काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् ।
आज सम्पन्न मत गणनामा पाण्डे १८ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत पाएका छन् ।
यस्तै कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार, एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ र नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत पाएका छन् ।

FACEBOOK COMMENTS