काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्न लागेको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा जारी आन्दोलन र दलको संसदीय दलको नेता छनोट बारेमा छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS