मन्त्रिपरिषद्को बैठक जारी
कर्पोरट खबर
5:42 pm, बुधबार, वैशाख २, २०८३
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
प्रधामन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठक बस्दै