काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ।
भोलि साँझसम्म सर्वसम्मत चयनका लागि हाललाई प्रक्रिया स्थगित गरिएको हो।
सर्वसम्मत नभएको खण्डमा अर्को कार्यतालिका ल्याएर दलको नेता चयन गरिने पार्टीले जनाएको छ।