काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज निष्कृय भएको छ ।
डा. भट्टराईको सचिवालयले केही प्राविधिक समस्या देखिएको जानकारी दिदै पेज पुन:प्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी दिएको छ ।