काठमाडौं, भदौ १२ – काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।
२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।
FACEBOOK COMMENTS