काठमाडौं । नेकपा एमालेले सांसद रोशनी मेचेलाई राष्ट्रियसभाको सचेतक बनाएको छ ।
एमालेका कार्यबाहक अध्यक्ष तथा संसदीय दलका नेता राम बहादुर थापा (बादल) ले उनलाई राष्ट्रियसभातर्फको सचेतकमा नियुक्त गरेका हुन् ।