काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
बनेपाबाट रोशी गाउँपालिकास्थित सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा दुर्घटनाग्रस्त भएको हो ।
थप विवरण आउन बाँकी छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।