विष्णु पौडेल सम्पत्ति शुद्धिकरण बिभागमा उपस्थित
कर्पोरट खबर
12:46 pm, मंगलबार, असार ९, २०८३
- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।
- उनलाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा पुर्याएको छ।
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्याएको हो । उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए ।