काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री साह परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए ।
शनिबार साँझ उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।