भोटेकोसी बाढीमा ३८४ पर्यटक बेपत्ता
कर्पोरट खबर
3:30 pm, बुधबार, भदौ १०, २०८३
काठमाडौं । भोटेकोसी बाढीमा ३८४ जना पर्यटक बेपत्ता भएका छन् ।
विभिन्न एजेन्सीहरूले दिएको विवरणअनुसार बाढीपछि ३८४ जना पर्यटक सम्पर्कमा नरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो संख्या नेपाली र विदेशी पर्यटकको हो ।
