एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
कर्पोरट खबर
8:39 pm, आइतबार, भदौ १४, २०८३
- एनडीपीको दोस्रो वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारित गर्दै चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र करका लागि नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ।
- सभाले कम्पनी गाभ्ने/किन्ने अधिकार सञ्चालक समितिलाई दिने र परिवर्तनीय डिबेञ्चर, प्राथमिकता सेयर तथा विदेशी लगानी ल्याउने वित्तीय उपकरण जारी गर्ने प्रस्ताव पारित गरेको छ।
Top