काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार गौरी कुमारीले राजीनामा दिएपछि रिक्त भएको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय भएको हो ।
साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
ग्यास आपूर्ति सहज बनाउन नसकेपछि उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा