मन्त्रिपरिषद्को बैठक अहिले केहीबेरमा बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने लागेको हो ।
बैठक हिजो पनि बसेको थियो ।