काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।